मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल

विकल्प न्यूज/बेनी फागुन २४ गते । टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् । प्रवास रहेर गीत संगीतलाई … Continue reading मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल